Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

संसद् भवनस्थित क्यान्टिनको छतबाट खसे कामदार

संसद् भवनस्थित क्यान्टिनको छतबाट खसे कामदार

  •  काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् ।

    images
    images
    images

    ती कामदार छतमा मर्मतको काम गर्दागर्दै केहीबेर अघि खसेका हुन् । उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको संसद् भवन परिसरका एक सुरक्षाकर्मीले जानकारी दिए ।

    images

    उनको कुहिना र गोडामा चोट लागेको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij