Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

काँग्रेसका सांसदलाई ह्वीप, ‘दुई घण्टाअघि नै संसद् भवन पुग्नु’

काँग्रेसका सांसदलाई ह्वीप, ‘दुई घण्टाअघि नै संसद् भवन पुग्नु’

  • काठमाडौं / सत्तासीन दल नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई प्रतिनिधिसभा बैठक सुरु हुनुभन्दा दुई घण्टा अघि नै  संसद भवनमा पुग्न निर्देशन दिएको छ ।

    images
    images
    images

    काँग्रेसले आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् । संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij