Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

देउवा भेट्न प्रचण्ड बालुवाटारमा

देउवा भेट्न प्रचण्ड बालुवाटारमा

  • काठमाडौँ/ प्रधानमन्त्री देउवासंग भेटका लागि  नेकपा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन्। सोमबार सिंहदरबारमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । उनीहरूबीच वर्तमान समसामयिक विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रचण्डलाई कांग्रेस नेता पौडेलले गठबन्धन नटुट्ने गरी एमसीसीमा अघि बढ्नुपर्ने बताएका थिए । देउवासँगको भेटमा प्रचण्डले पौडेलको प्रस्तावबारे समेत छलफल गरेको बताइएको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij