
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले गरेको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशनमा १८ जना उम्मेदवारमध्ये १५ जना फेल भएका छन् भने ३ जनामात्रै अनुत्तीर्ण भएका हुन् । जसमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी उत्तीर्ण भएका छन्।
उक्त कार्यक्रममा प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खातीको उपस्थिति रहेको थियो । यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएका तीनवटा बैठक कानुनमन्त्री, वरिष्ठतम् न्यायाधीश र महान्यायाधिवक्ताले बहिष्कार गर्दा कोरम नपुगेर स्थगित हुने गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij