
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । विभिन्न मन्त्रालयका प्रस्तावमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार अपरान्ह बैठक बसेको हो । प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको तस्वीरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव अनुपस्थित देखिन्छन्...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij