
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर। गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको स्वरमा रहेको ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रंजित गजमेरले गीतलाई संगीत संयोजन गरेको छ भने गीतमा रंजित गजमेरकोनै संगीत र गोपाल लोहारको शब्द रहेको छ । गीतको भिडियोमा इन्ज़मम अली खान र जानकी थापाको अभिनय रहेको छ ।
भिडियोको कोरियोग्राफी रोहिया महर्जन, छायांकन दिर्घ गुरुङले गरेका हुन्। जसको सम्पादन विकाश द।हालले गरेका हुन्। भिडियोमा श्याम लामा र काजी लिम्बुको निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij