Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

ब्राजिलमा अविरल वर्षा

ब्राजिलमा अविरल वर्षा

  • ब्राजिल । ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या दश पुगेको अधिकारीहरूले जनाएका छन् ।  ब्राजिलमा ६ दिन देखिको बाढीका कारण कम्तीमा दश जनाको ज्यान गएको र अरू केही व्यक्ति हराएको बताएका छ।

    images
    images
    images

    प्राप्त समाचार अनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बाढीका कारण विस्थापित भएका बताइएको छ । यसबाट कम्तीमा ५१ वटा सहरमा इमर्जेन्सी घोषणा गरिएको छ । 

    धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका र केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्‍याइरहेका बताइएको छ।

    विद्हरुले वर्षा र आँधीको पनि सम्भावना अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij