Apr 17 2025 | २०८२, वैशाख ४ गते
दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति बस दुर्घटना भएको हो । दुर्घटनामा परि १८ को मृत्यु भएको छ , भने २५ जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij