Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नखिपोटमा आज ५२ जनाले गरे रक्तदान

नखिपोटमा आज ५२ जनाले गरे रक्तदान

  • काठमाडौँ । ललितपुरको नखिपोटमा आज ५२ जनाले संयुक्त रुपमा रक्तदान गरेका छन् । 

    images
    images
    images

    शनिबार (आज) बिहान ९ बजेबाट १ः३० बजेसम्म ललितपुर महानगरपालिका–१४, नखिपोटमा सामुदायिक  प्रहरी सेवा केन्द्र तिखेदेवल र लाइन्स क्लब काठमाडौँ भेन्चरको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा ५२ जनाले संयुक्त रुपमा रक्तदान गरेका हुन् । 

    उक्त कार्यक्रममा महानगरीय प्रहरी बृत सातदोबाटोका निमित्त प्रमुख  प्रहरी निरिक्षक श्यामकुमार कटवालको प्रमुख आतिथ्यता रहेको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij