
Apr 08 2025 | २०८१, चैत २६ गते
बेलायतमा कोरोनाभाइरसको नयाँ संस्करण देखापरेपिछ हवाइ सेवा बन्द गरि थप कडाइ गरेको छ । बेलायतले गत शुक्रबारदेखि ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका छ र भेटिन सक्ने देशहरुबाट हुने उडानमा प्रतिबन्ध लगाएको थियो ।
बेलायतले आजबाट थप कडाइ गर्दै सार्वजनिक यातायात र पसलहरु, हेयरड्रेसर, बैंक तथा पोष्ट अफिसलगायतमा मास्क अनिवार्य गरेको छ । बेलायत भित्रिने सबै यात्रुहरुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने । पिसीआर टेष्ट बुक नगरि आएका यात्रुलाई तत्कालै एक हजार पाउण्ड जरिवाना गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij