Jun 28 2026 | २०८३, असार १४ गते
ललितपुर । हेल्लो कञ्चनजंघा साकोस लि र नयन बहुउद्देश्यीय सहकारी संस्था लि बिच एकिकरण सम्झौतामा हस्ताक्षर भएको छ । दुई संस्थाको एकिकृत साधारण सभाको लागि मिति समेत तोकिसकेको हेल्लो कञ्चनजंघा साकोसका अध्यक्ष रामहरि बजगाईँले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij