
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । दर्शकको बाक्लो भीड लाग्ने गोपिकृष्ण हल अब पुरानो स्वरुपमा रहने छैन । यसका संचालकले ३ दिनदेखि हल भत्काउन सुरु गरेका छन् । अब, दर्शकले चलचित्र हेर्नका लागि ओम, नम र शिवायःमा मात्र पाउनेछन् ।
गोपिकृष्ण हलमा म्यानेजर प्रदिप दाहालले अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बनाउने योजना छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij