Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

अब स्मार्ट लकडाउनको तयारी, 'संक्रमित घटे खुल्छ, बढे लकडाउन'

अब स्मार्ट लकडाउनको तयारी, 'संक्रमित घटे खुल्छ, बढे लकडाउन'

  • सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने, 'अब हुने लकडाउनमा जिल्लाले अवस्था हेरेर निर्णय गर्न सक्छ ।'

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । निषेधाज्ञा जारी भईरहँदा अब स्मार्ट लकडाउनको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्मार्ट लकडाउन प्रस्ताव गरेको हो । सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने, 'अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ ।'

    AGNI GROUP

    स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट