Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

सहकारीको ताल्चा, कति कच्चा 

सहकारीको ताल्चा, कति कच्चा 

  • सहकारीको मुल ढोकाको ताला फुटाई काउन्टरको घर्रामा राखेको ५ लाख रुपैयाँ नगद चोरी भएको हो । 

    images
    images
    images

    ललितपुर । गोदावरीको एक सहकारी कार्यालयमा चोरी भएको छ । सामुदायिक भवनमा रहेको सर्वोपरी बचत तथा ऋण सहकारी संस्थाबाट नगद ५ लाख रुपैयाँ चोरी भएको हो । प्रहरीका अनुसार भवनको मुल ढोकाको ताला फुटाई काउन्टरको घर्रामा राखेको ५ लाख रुपैयाँ नगद चोरी भएको हो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij