Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

वागमति प्रदेश संघको प्रथम वार्षिकोत्सव : केक काट्दै, खुशी बाँड्दै (तस्वीरसहित)

वागमति प्रदेश संघको प्रथम वार्षिकोत्सव : केक काट्दै, खुशी बाँड्दै (तस्वीरसहित)

  • सहकारी व्यूरो/ललितपुर । 

    onlinepatrika
    Arghakhachi

    वागमती प्रदेश सहकारी संघ लिमिटेडले प्रथम वर्ष पार गरेको छ । वागमती प्रदेश सहकारी महाशाखाबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको एकवर्ष पूरा गरेको हो । प्रथम वार्षिकोत्सवको उमंगसँगै ललितपुरको सातदोबाटोमा संघको कार्यालय प्रारम्भ गरिएको छ ।

    AGNI GROUP

    संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, ललितपुर जिल्ला कृषि सहकारी संघकी अध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंक लिका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, दिपक बाँस्कोटालगायतको उपस्थिति थियो ।

    'हाम्रो यो संघले दर्ता प्रमाणपत्र प्राप्त गर्दा ५६ वटा सहकारी संघ/संस्था यसको सदस्य रहेपनि यो संख्या बढेर हाल १ सय १५ पुगेको' संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले बताए । 

    bagmati.jpg

    bagmati1.jpg

    bagmati2.jpg

    bagmati6.jpg

    bagmati5.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij