• २०७७, मंसिर ९गते
Logo

सुरक्षा पत्रिका

सुरक्षित बन्नुस्, दिउँसै चोर पस्न सक्छ !

गंगा दु:धराज

३, मंसिर २०७७
  • 207
    SHARES
  • सुरक्षित बन्नुस्, दिउँसै चोर पस्न सक्छ !

    ललितपुर । कोरोना कहर र पर्वकै समयमा ललितपुरको विभिन्न स्थानमा चोरी भएको छ । धापाखेल र लुँभुमा चोरी भएको हो । धापाखेलस्थित हृदय बहादुर घिमिरेको घरबाट सुनका विभिन्न गरगहना र डाईमनको गरगहना समेतगरि करिब ३० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यसैगरी लुँभु बस्ने बालकृष्ण मगरको घरबाट नगद १ लाख रुपैयाँ, चाँदीका गरगहना लगायत अन्य सरसामान गरी करिब १ लाख ३ हजार ८ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

     

     

     

    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १०:५२:०७ बजे

    गंगा दु:धराज

    गंगा दु:धराज अनलाइन पत्रिकाकी ललितपुर समाचार संयोजक तथा वरिष्ठ संवाददाता हुन् ।

    सम्बन्धित समाचार