Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

  • काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल-माधव नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजेपछि भर्चुअल माध्यमबाट बस्ने बताइएको छ । 

    images
    images
    images

    आइतबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि २०७५ जेठ ३ अघिको अवस्थामा फर्किने प्रतिवद्धता व्यक्त गरेपछि खनाल-नेपाल समूहले आज बैठक बोलाएको हो । 

    images

    बैठकमा यसै बिषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । ओलीले वक्तव्यमा पार्टीभित्रका समस्या समाधान गर्न र पार्टीको एकता रक्षा गर्न जोड दिदै ६ बुँदे प्रस्तावसहित आह्वान गरेका  छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij