Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

कृष्ण थापाद्वारा पद पुनःस्थापनाको माग राख्दै सर्वाेच्चमा रिट

कृष्ण थापाद्वारा पद पुनःस्थापनाको माग राख्दै सर्वाेच्चमा रिट

  • काठमाडौँ । जनमोर्चाले गण्डकी प्रदेश सांसदबाट पदमुक्त गरेका कृष्ण थापा सर्वोच्च अदालतको शरणमा पुगेका छन् ।

    images
    images
    images

    आफूलाई सांसदबाट हटाइएको भन्दै थापा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट शुक्रबार दर्ता भएको छ । रिटमा सांसद थापाले पद पुनर्स्थापना गरिपाउँ भन्ने माग गरेका छन् । संसदीय दलको बैठक नबसी हटाएको उनको तर्क छ ।

    images

    थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट मुक्त गरेको थियो । यसअघि उनलाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाट समेत हटाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij