Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

लुम्बिनी प्रदेशस्तरीय एकाई सभाको भर्चुअल उद्घाटन

लुम्बिनी प्रदेशस्तरीय एकाई सभाको भर्चुअल उद्घाटन

  • काठमाडौं ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा अन्र्तगत लुम्बिनी प्रदेशस्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले जनतालाई पुँजी र प्रविधिमार्फत आयआर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । बागलुङ लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई व्यावसायिक गराई उत्पादनमा जोड दिन आवश्यक भएको बताएकी छिन् ।

    onlinepatrika
    Arghakhachi


     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij