Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

ओप्पो फाइन्ड एक्स थ्री सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् लाइभ इभेन्ट

ओप्पो फाइन्ड एक्स थ्री सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् लाइभ इभेन्ट

  • काठमाडौँ । ओप्पोले आज आफ्नो फाइन्ड एक्स थ्री सिरिज सार्वजनिक गर्दै छ । स्न्यापड्रागन ८८८ प्रोसेसर सहित कम्पनीले यो फ्ल्यागशिप सिरिजमा २ वटा मोडल ल्याउने अनुमान गरिएको छ । नेपाली समयअनुसार ओप्पोको लाइभ इभेन्ट अपरान्ह ५ः१५ देखि सुरु हुनेछ । युट्युबबाट प्रत्यक्ष प्रसारण पनि हेर्न सकिनेछ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij