Logo

Jul 22 2025 | २०८२, साउन ६ गते

Jul 22 2025 | २०८२, साउन ६ गते

स्पेस फोरके टेलिभिजनको सीईओमा पुष्पराज

स्पेस फोरके टेलिभिजनको सीईओमा पुष्पराज

  • काठमाडौं । स्पेस फोरके टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्पराज गिरी नियुक्त भएका छन् । मिडिया प्रशासनमा एक दशकभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीलाई सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा टेलिभिजनको सीईओ पदमा जिम्मेवारी दिइएको हो ।

    images
    images
    images

    कार्यक्रममा स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा.दिनेशकुमार शाही र कार्यकारी निर्देशक बाबुराम भुसालले गिरीलाई औपचारिक रूपमा स्वागत गरेका थिए । कार्यकारी निर्देशक भुसालले प्रतिस्पर्धी मिडिया बजारमा नविनतम सोचका साथ अघि बढ्दै स्पेस फोरकेलाई कोसेढुङ्गा सावित हुने गरी अगाडि बढाउने प्रतिबद्धता जनाए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij