Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

गृहमन्त्री बादलले लगाए कोरोनाविरुद्धको खोप

गृहमन्त्री बादलले लगाए कोरोनाविरुद्धको खोप

  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाविरुद्धको खोप लगाएका छन् । गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाएका हुन् । संसद अधिवेशनमा उपस्थितीका लागि गृहमन्त्री बादलले कोरोनाविरुद्धको खोप लगाएका हुन् । त्यस्तै आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउँदै आजबाट नेपालमा दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको छ आजबाट प्रतिनिधि सभाको सातौँ अधिवेशन सञ्चालन हुँदैछ । त्यसका लागि उपस्थित सांसदहरुले अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले भनेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij