Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

प्रधानमन्त्री ओली सिन्धुलीमा, यस्तो छ कार्यक्रम

प्रधानमन्त्री ओली सिन्धुलीमा, यस्तो छ कार्यक्रम

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीवार) सिन्धुली गएका छन् । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् । ४६ अर्ब रुपैयाँ लागतमा बन्ने सो आयोजना २०८२/८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो आयोजनाबाट विद्युतसँगै प्रदेश २ का ५ जिल्लामा सिँचाइ सुविधा पनि पुग्ने जनाइएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij