
Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक ३१.५० (१.०६ प्रतिशत)ले घटेर २९२२.६३ बिन्दुमा पुगेको छ ।
बिहीबार १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये ५२ को मात्र सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ ।
आज ट्रेड टावर लिमिटेड र नेपाल फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij