Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

विप्लव भोलि सार्वजनिक हुने

विप्लव भोलि सार्वजनिक हुने

  • काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएपछि उनी सार्वजनिक हुन लागेका हुन् । भोलि दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बधोन गर्नेछन् ।

    images
    images
    images

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति जुट्यो

    सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ । तीन चरणमा भएको वार्तामा सरकार र विप्लव समूहबीच विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई, मुद्धा खारेजी लगायतका विषयमा सहमती जुटेसँगै वार्ता सकारात्मक बनेको हो ।

    No description available.


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij