
Jul 07 2025 | २०८२, असार २३ गते
सहकारी संचालकहरुले सर्वसाधारणले बचत गरेको करोडौं रुपैयाँ रकम हिनामिना गरेका थिए ।
काठमाडौं । जिल्ला अदालत काठमाडौंले न्युरोड धर्मपथस्थित एयरटेल सहकारी संस्थाका संचालकलाई जेल र जरिवानाको सजाय सुनाएको छ । सहकारी संचालकहरुले सर्वसाधारणले बचत गरेको करोडौं रुपैयाँ रकम हिनामिना गरेका थिए ।
अदालतले बचतकर्ताको रकम तत्काल फिर्ता गर्न एवं ऋण असुल गर्न गराउनसमेत आदेश दिएको छ । रकम हिनामिना गरेको अभियोगमा एयरटेल सहकारीका प्रबन्धक अशोक जैन, अध्यक्ष सुमन केडिया (अशोक जैनको श्रीमती) एवं संचालकहरु सारिका जैन, सुरेन्द्र अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मालाई पक्राउ गर्न आदेश दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij