Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

प्रधानमन्त्री ओलीले गरे चिडियाखाना भ्रमण

प्रधानमन्त्री ओलीले गरे चिडियाखाना भ्रमण

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुरको जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गरेका छन् । पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ राखिएका जनावरहरुको अवलोकन गरेका गरेका थिए । उनी मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए । 

    images
    images
    images

    pm oli .jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij