Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

साइबर सेनामाथि धावा बोल्दा प्रचण्डलाई संकट !

साइबर सेनामाथि धावा बोल्दा प्रचण्डलाई संकट !

  • ओलीका साइबर सेनाले आफ्नो भनाइको भिडियो काटेर गलत प्रचार गरेको बताएका हुन् ।

    images
    images
    images

    काठमाडौं । आफूले बोलेको कुरामा भइरहेको विवादबारे आफुले सचेत रुपमा अन्तर्वार्ता दिएको भन्दै उनले केपी ओलीका साइबर सेनाले आफ्नो भनाइको भिडियो काटेर गलत प्रचार गरेको बताएका हुन् ।

    पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय समिति बैठकमा भारतसँग ‘कम्फर्टेबल’ सरकार निर्माणबारेमा आफ्नो कुनै गलत नियत नभएको बताए । उनले गल्ती महसुस गर्दै अध्यक्ष प्रचण्डले अब बोल्दा ध्यान पुर्याउने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij