Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर अदालत पुगे प्रचण्ड

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर अदालत पुगे प्रचण्ड

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । अवहेलना मुद्दामा लिखित जवाफ बोकेर आज आइतवार प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् ।

    images
    images
    images

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्रि दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij