Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

दाहाल–नेपालमाथि सूर्य थापाको कटाक्ष : तपाईहरूकाे पार्टीचाहिँ कुन हाे रे ?

दाहाल–नेपालमाथि सूर्य थापाको कटाक्ष : तपाईहरूकाे पार्टीचाहिँ कुन हाे रे ?

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालविरुद्ध पुनस: कटाक्ष गरेका छन् । लगातार दाहाल–नेपाल समूहविरुद्ध कटाक्ष गर्दै आएका थापाले आज शुक्रवार बिहानै फेसबुकमार्फत प्रचण्ड र नेपाललाई पार्टी कुन हो भन्दै कटाक्ष गरेका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij