
Apr 24 2025 | २०८२, वैशाख ११ गते
पदाधिकारी बैठक बिहीबार अपरान्ह ३ बजे केन्द्रिय समितिको कार्यालय सानेपामा बस्नेछ ।
काठमाडौं । प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठक बिहीबार अपरान्ह ३ बजे केन्द्रिय समितिको कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कांग्रेसले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij