Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

सानेपामा दिउँसै चोरी : १२ लाख बोकेर फरार चोर खोज्दै प्रहरी

सानेपामा दिउँसै चोरी : १२ लाख बोकेर फरार चोर खोज्दै प्रहरी

  • ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपामा मंगलबार दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार सानेपा डेरा गरी बस्ने भक्तपुर जिल्लास्थित भक्तपुर नगरपालिका ६ घर भएका ३९ वर्षीया बिना नापितको कोठाबाट चोरी भएको हो । उनको कोठाको ताला फोडी करिब १२ लाख २३ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार चोरी भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको साथै यस सम्बन्धमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij