Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अर्को गोल हान्छौँ, धेरै स्कोर ओलीकै हुन्छ : महेश बस्नेत

अर्को गोल हान्छौँ, धेरै स्कोर ओलीकै हुन्छ : महेश बस्नेत

  • काठमाडौँ । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले हानेको एक गोल पोलमा लागेर फर्केको भन्दै पुनः अर्को गोल हान्ने बताएका छन् । मंगलबार ओली निकट राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सर्वोच्च अदालतको फैसलाबाट आफूहरु निराश नभएको भन्दै ओलीले पुनः अर्को गोल हान्ने बताएका हुन् ।

    images
    images
    images

    ‘प्रधानमन्त्री ओलीले हानेको एक गोल पोलमा ठोक्किएर फर्किएको हो । अब हामी फेरि गोल हान्ने छौँ र नेपालको राजनीतिमा सबभन्दा धेरै चोटी स्कोर गर्ने नेता केपी ओली नै हुनुहुनेछ’, बस्नेतको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij