Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

मुलुकमा नेतृत्व फेरिए पनि हाम्रो नियति भने नफेरिने:  रवीन्द्र मिश्र

मुलुकमा नेतृत्व फेरिए पनि हाम्रो नियति भने नफेरिने:  रवीन्द्र मिश्र

  • काठमाडौं । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले नेतृत्वसँगै नियति फेर्ने प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहने समेत बताएका छन् । 

    ५९ सालमा देउवाले संसद विघटन गरे। आफैँ बाहिरिए। ६६ सालमा प्रचण्डले सेना कब्जा गर्न खोजे। आफैँ बाहिरिए। ओलीले संविधान नै कब्जा गर्न खोजे, विफल भए। अब फेरी नेतृत्व त फेरिने छ तर हाम्रो नियति फेरिने छैन। नेतृत्वसँगै नियति फेर्ने प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहनेछौँ। उनले भने

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij