Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

नाका कट्ने बित्तिकै छताछुल्ल

नाका कट्ने बित्तिकै छताछुल्ल

  • प्रहरीले भारतबाट चोरी पैठारी गरी नेपाल ल्याइएको एक लाख अन्ठाउन्न हजार सात सय चालिस बराबरको कपडा, चिनी लगायतका सामानहरुसहित गढीमाई नगरपालिका वडा नं ६ धर्मपुरबाट २ जनालाई नियन्त्तणमा लिएको हो । 

    images
    images
    images

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले करिब तीन लाख बराबरको भन्सार छलीका सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाइहरुबाट खटिएको गस्ती टोलीले सोमवार विभिन्न स्थानबाट सो परिमाणका सामानहरु बरामद गरेको हो । प्रहरीले भारतबाट चोरी पैठारी गरी नेपाल ल्याइएको एक लाख अन्ठाउन्न हजार सात सय चालिस बराबरको कपडा, चिनी लगायतका सामानहरुसहित गढीमाई नगरपालिका वडा नं ६ धर्मपुरबाट २ जनालाई नियन्त्तणमा लिएको हो । प्रहरीले गरुडा नगरपालिका वडा नं ५ बस्ने बर्ष २० को अर्जुन सहनी र वडा नं ३ बस्ने बर्ष १९ को सोमन कुमार सहनीलाई नियन्त्रणमा लिएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij