Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रास्वपा काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित, अरु पदमा कसले जिते ?

रास्वपा काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित, अरु पदमा कसले जिते ?

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शनिबार भएको निर्वाचनमा शाक्यले २ सय ५१ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सुरेश सापकोटाले १ सय ८२ मत पाएको रास्वपाले जनाएको छ ।

    AGNI GROUP

    उपसभापतिमा रविन्द्र गौतम र सचिवमा सन्तमान महर्जन बिजयी भएका छन् ।

    यस्तो छ मत परिणामः

    716289924_1020025610547001_6015140347156577417_n.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij