Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमाले संसदीय दलको टोलीले ओलीसँग छलफल गर्दै

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमाले संसदीय दलको टोलीले ओलीसँग छलफल गर्दै

  • काठमाडौँ । प्रधानन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर नेकपा एमालेको संसदीय दलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    संसदीय दलका नेता रामबहादुर थापा बादलसहितका सांसदहरु ओली निवास गुण्डुतर्फ प्रस्तान गरिसकेका छन् ।

    AGNI GROUP

    एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरका अनुसार ओलीले उनीहरुलाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे अध्यक्षसँग छलफल हुने उनले जानकारी दिए ।

    महरले भने, ‘हामी आज संसदमा सशक्तरुपमा पेश हुने तयारी गरिरहेका छौँ । यही सन्दर्भमा अध्यक्षज्यूले पनि छलफलका लागि बोलाउनुभएको हो ।’

    संसदीय दलका नेता बादल उपनेता पद्मा अर्याल, प्रमुख सचेतक महर र सचेतक निशा घतानी गुण्डु हिँडेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट