Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन, आज इजलास बन्द

पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन, आज इजलास बन्द

  • काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ।

    onlinepatrika
    Arghakhachi

    उहाँको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आज बिहीबार इजलास सञ्चालन नगर्ने जनाएको छ।

    AGNI GROUP

    सर्वोच्च प्रशासनका अनुसार शोकका कारण नियमित अदालतका कार्यहरू स्थगित गरिएको हो।

    Harigobinda-Singh-pradhan-737x768.jpeg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij