Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले सचिवालय बैठक शनिबार बस्ने, ओली सहभागी हुने

एमाले सचिवालय बैठक शनिबार बस्ने, ओली सहभागी हुने

  • काठमाडौं । एमाले सचिवालय बैठक शनिबार बस्ने भएको छ।शनिबार दिउँसो साढे १२ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बैठक बस्ने स्थान भने टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन् ।

    AGNI GROUP

    पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij