Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

  • काठमाडौं । साताको पहिलो दिन आइतबार २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबारको तुलनामा आइतबार एक हजार रुपैयाँको गिरावट आएको हो । गत शुक्रबार सुन प्रति तोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    आइतबार चाँदीको मूल्य बढेर प्रतितोला ५ हजार ३ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट