Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुन चाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार ८०० रुपैयाँ, चाँदी तोलामा १५० रुपैयाँ घटेको हो।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    AGNI GROUP

    यस दिन चाँदी प्रतितोला चार हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट