Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजदेखि नयाँ शैक्षिकसत्र औपचारिक रुपमा प्रारम्भ

आजदेखि नयाँ शैक्षिकसत्र औपचारिक रुपमा प्रारम्भ

  • काठमाडौं । आज (मंगलवार) देखि नयाँ शैक्षिकसत्रको औपचारिक प्रारम्भ भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र प्रारम्भ गरिएको हो ।

    AGNI GROUP

    यसअघि विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र प्रारम्भ हुँदै आएको थियो ।

    तर यस वर्षदेखि भने सरकारले वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना प्रारम्भ गर्ने निर्णय गरेको थियो ।

    सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानूनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट