Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरलाई मन्त्रालय तानियो

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरलाई मन्त्रालय तानियो

  • काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ ।

    onlinepatrika
    Arghakhachi

    दीपक भट्ट र सुलभ अग्रवाल संलग्न हिमालयन रि इन्स्योरेन्सको शेयर प्रकरणमा उनी समेत मुछिएपछि मन्त्री स्वर्णिम वाग्लेले विभागबाट तानेका हुन् ।

    AGNI GROUP

    भटट् र अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला विभागकै महानिर्देशक ठाकुरकी पत्नीको नाममा समेत शेयर देखिएपछि उनलाई मन्त्रालय तानिएको हो ।

    नयाँ महानिर्देशकको बारेमा निर्णय नभएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट