Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेपालमा पछिल्लो २४ थप ९६ जनामा संक्रमण, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ थप ९६ जनामा संक्रमण, ३ जनाको मृत्यु

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या २ हजार ५८ पुगेको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १११ जना निको भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ । हालसम्म नेपालमा २१ लाख ३१ हजार ३ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ भने हाल १ हजार ६ सय ३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij