Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीलाई भिडिओ कन्फ्रेन्सबाट सरकारी वकिलसँग सम्पर्क गराइँदै

ओलीलाई भिडिओ कन्फ्रेन्सबाट सरकारी वकिलसँग सम्पर्क गराइँदै

  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई म्याद थपको प्रक्रियाका लागि भर्चुअल उपस्थिति गराइने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पेश गर्नुपर्ने थियो । तर, स्वास्थ्य स्थितिका कारण सम्भव नभएपछि भिडिओ कन्फ्रेन्सबाट सहभागी गर्न लागिएको ओली तर्फका कानून व्यवसायी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताए ।

    AGNI GROUP

    २ पटक मिर्गौला प्रत्यारोपण गरिएका ओली स्वास्थ्य परीक्षणपश्चात चिकित्सको सल्लाहमा टिचिङ अस्पताल भर्ना भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट