Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजीनामा अस्वीकृत भएसँगै कांग्रेसमा गगनको ‘कमव्याक’

राजीनामा अस्वीकृत भएसँगै कांग्रेसमा गगनको ‘कमव्याक’

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी कार्यायल सानेपा पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    थापा राजीनामा अस्वीकृत भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सभागी हुन केहीबेरअघि सानेपा पुगेका हुन् । आज दिउँसो साढे १ बजे कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

    AGNI GROUP

    थापाले चुनावी परिणामलाई लिएर सभापति पदबाट राजीनामा दिएका थिए । यद्यपि, पार्टीको बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो ।

    आजको बैठकमा सभापति थापाले चुनाव र अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बन्ने सरकारको विषयमा धारणा सार्वजनिक गर्ने तय भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट