Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । नेपाली काङ्ग्रेस महालक्ष्मी नगरपालिका ललितपुर वडा नं ३ का इकाई सभापति सचिन घिमिरेको अल्पायुमा नै निधन भएको छ ।
घिमिरेको पार्थिव शरीरलाई क्षेत्रिय सभापति महेश खड्का र नगर उपसभापति विवेक कार्कीले झन्डा ओढ्याएर सम्मान व्यक्त गरेको छ ।
विकासप्रेमी र समाजसेवीको रुपमा चिनिएका घिमिरे २०७९ को वडाको चुनावमा प्रत्यासी वडाध्यक्ष थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij