Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले आजै मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १५ र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij