Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आईसीसीको टी–ट्वेन्टी वरीयतामा नेपाल १५औँ स्थानमै यथावत

आईसीसीको टी–ट्वेन्टी वरीयतामा नेपाल १५औँ स्थानमै यथावत

  • काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)को टी–ट्वेन्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।आईसीसीले अद्यावधिक गरेको नयाँ वरीयतामा पनि नेपाल यथावत रहेको हो ।

    images
    images
    images

    टी–ट्वेन्टी वरीयतामा नेपाल यसअघिकै १५औं स्थानमा छ । टी–ट्वेन्टीमा अहिलेसम्म नेपालको उच्च वरियता ११औं हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई छन् । स्कोटल्याण्ड १४ र युएई १३ औं स्थानमा छन् ।

    टी–ट्वेन्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ । एकदिवसीय वरीयतामा नेपाल १७औं स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij