Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

अन्तिम चरणमा त्रिवि क्रिकेट मैदानको स्तरोन्नति

अन्तिम चरणमा त्रिवि क्रिकेट मैदानको स्तरोन्नति

  • काठमाडौं । त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा भइरहेको छ ।

    images
    images
    images

    प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि दुई छुट्टाछुट्टै जोइन्ट भेन्चर कम्पनीहरूसँग झण्डै ९७ करोड रूपैयाँको ठेक्का सम्झौता अनुसार काम अन्तिम चरणमा पुगेको छ ।

    images

    मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरेका थिए ।

    तोकिएको मितिभन्दा ढिलो भएपछि सम्झौता अनुसार दैनिक करिब २ लाख रुपैयाँ हर्जना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

    ठेकेदार कम्पनिले हाल असार ३० देखि दैनिक करिब २ लाख जरिवाना तिरेर काम गरिरहेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij